25.1 C
Kathmandu
Friday, September 30, 2022

डा. गोविन्द केसी

अनसनरत डा. केसी थप उपचारको लागि काठमाडौं नजाने अडान

धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो । सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो ।...

डा. केसीको स्वास्थ्य जटिल मोडमा, जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग...

पुनः अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, २७ फागुन। डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।डा.केसीले चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन्। उनले आज बिहीबार एक...

Recent posts

Popular categories