काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् ।
बुधबार एक रेडियो कार्यक्रममा बोल्दै नेता महतले आगामी महाधिवेशनका लागि आफू पनि काँग्रेसको सभापतिको उम्मेदवारका रुपमा उठ्ने बताएका हुन् ।
“सभापतिको एउटा उम्मेदवार मै हुँ, अरु साथीहरुको पनि आकांक्षा छ । साथीहरुले मलाई पनि उठ्नुपर्छ भन्दै छन् । तर एक भएर लड्नका लागि दबाब छ । यही उम्मेदवार भन्ने निर्णय भएको छैन । केन्द्रीय समितिको मनोयनन दर्ता गर्न धेरै समय छ । अहिले घोषणा गर्ने बेला भएको छैन ।” उनले भने...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् ।
बुधबार एक रेडियो कार्यक्रममा बोल्दै नेता महतले...