काठमाडौं,१६ माघ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदका लागि ७५ स्थान खाली रहेका छन्। गत शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपी पदको संख्या ७५ पुगेको हो।
हाल डीएसपी पदका लागि मुख्य प्रतिस्पर्धामा २०७० सालमा इन्सपेक्टरमा भर्ना भएका अधिकारीहरू रहेका छन्। यो ब्याचका १४४ जनामध्ये दुई लटमा गरी ६५ जनाले डीएसपीमा बढुवा भइसकेको छ। पहिलो लटमा २२ जेठ २०८० मा रञ्जन अवा, कमल बेल्वासे, र यमकुमार श्रेष्ठसहित ४६ जना बढुवा भएका थिए। दोस्रो लटमा २२ चैत २०८० मा थप...
काठमाडौं,१६ माघ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदका लागि ७५ स्थान खाली रहेका छन्। गत शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई...