HomeTagsतरणदल

Tag: तरणदल

तरुण दलको विशेष ...

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको भ्रातृ...

तरुण दलको विशेष भेला स्थगित

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो । तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् । भेलाको लागि प्रमुख अतिथिमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो । विद्धान गुरुङको नेतृत्वमा तरुण दलको तदर्थ समिति क्रियाशील छ ।

तरुण दलको ...

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा...