बीरगन्ज, २६ साउन । पर्साको ग्रामीण क्षेत्र अन्तर्गत पर्ने जिराभावानी गाउँपालिका वडा नं. १ मा महादेवपट्टी बलुवा भएर र खेतको बाटो भएर भारतको भंगाहाबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर प्रतिबन्धित औषधी, किराना सामान, अवैध रक्सी, राँगा भैंसी लगायतको सरसामानको अवैध रुपमा खुल्लेआम तस्करी हुने गरेको स्थानीयहरूले बताएका छन् ।
तस्कर महादेव यादवले भारतको सिमावर्ती शहरका विभिन्न स्थानबाट भैंसी किनेर भंगाहा हुदैँ महादेवपट्टीबाट नेपालको जिराभावनी गाउँपालिका वडा नं.१ का व्यापारी शेख नेसर, शेख सैफुला, पलेट पटेल, मान्ती देवीलाई बेच्ने गरेको स्थानीयले बताए । विशेष गरी बुधबार र बिहीबार भंगाहा नाकाबाट नेपालको...
बीरगन्ज, २६ साउन । पर्साको ग्रामीण क्षेत्र अन्तर्गत पर्ने जिराभावानी गाउँपालिका वडा नं. १ मा महादेवपट्टी बलुवा भएर र खेतको बाटो भएर भारतको भंगाहाबाट...