काठमाडौं, २९ चैत्र । कर्णाली प्रदेशमा आगामी जेठमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा नहुने निर्णय सार्वजनिक गरे।
दोस्रो पटक मिति परिवर्तन गर्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा खेलकुद आयोजना हुने भनिएको थियो। तर अब यो आर्थिक वर्षमा प्रतियोगिता नहुने पुष्टि भएको हो।
बोर्डका एक सदस्यका अनुसार भौतिक पूर्वाधार अभाव र आर्थिक कठिनाइका कारण प्रतियोगिता पुनः स्थगित गरिएको छ।
२०७९ सालमा गण्डकी प्रदेशमा...
काठमाडौं, २९ चैत्र । कर्णाली प्रदेशमा आगामी जेठमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा...