धनुषा, कार्तकि ३ । धनुषाको मथिलिा नगरपालकिा ३ मा मुसहर समुदायको कुलदेवता दनिाभद्री मन्दरिको उद्घाटन गरएिको छ।
मन्दरिको उद्घाटन नगरपालकिा प्रमुख हर िनारायण महतो र वडाध्यक्ष राम एकवाल महतोले संयुक्त रुपमा गरेका हुन्।
नगरप्रमुख महतोले भने यस क्षेत्रमा रहेका मुसहर समुदायको वकिासका लागी सहयोग गर्न तत्पर रहेने छु र उनले मुसहर समुदायका बालबालकिालाई पढाउनका लागी अभभिावकहरुसँग आग्रह समेत गरेका हुन।
यस कार्यक्रमा नेपाल राष्ट्र मुसहर संघको महासचवि राम स्वरुप सदा, कवीर बाल आश्रमका संचालक सन्त सत्यनारायण आलोक, साना कसिान सहकारी प्रदेश नम्बर २ का अध्यक्ष राम कुमार महतो लगायतको उपस्थति थिए।
धनुषा, कार्तकि ३ । धनुषाको मथिलिा नगरपालकिा ३ मा मुसहर समुदायको कुलदेवता दनिाभद्री मन्दरिको उद्घाटन गरएिको छ।
मन्दरिको उद्घाटन नगरपालकिा प्रमुख हर िनारायण महतो र...