काठमाडौं, २९ चैत्र । दाउन्नेको सडकमा गाडीहरू हिलोमा फसेपछि १६ घण्टादेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार साँझदेखि गाडीहरू फस्न थालेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षासँगै राजमार्ग हिलाम्य बनेको र त्यसमा गाडी चिप्लिन थालेपछि सडक बन्द भएको हो। जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग खुलाउन प्रयास जारी रहेको जानकारी दिए।
बिहीबार दाउन्ने क्षेत्रमा सामान्य मात्रामा वर्षा भएको थियो। तर राजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (CSCEC) ले सडकमा ग्राभेल नहालेका कारण समस्या झन जटिल भएको हो।
दुम्कीबास–बर्दघाट खण्डमा पर्ने...
काठमाडौं, २९ चैत्र । दाउन्नेको सडकमा गाडीहरू हिलोमा फसेपछि १६ घण्टादेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार साँझदेखि...