बीरगन्ज, ३ चैत्र । बीरगन्ज महानगरपालिकाको आयोजनामा भएको दोस्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगितको उपाधी मनकामना माविले कब्जा गरेको छ । बीरगन्जको आदर्शनगर रंगशालामा आज भएको अन्तिम खेलमा साउथजोन माविलाई ५८ रनले पराजित गरेपछि मनकामना माविले उपाधि हात पारेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मनकामना माविले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ११४ रनको योगफल तयार पारेको थियो । मनकामाना माविका लागि असिम अविरीले २२ रन, सन्नीले १८ रन र असरफ मन्सुरीले १६ रनको योगदान दिए । ११५ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको साउथ...
बीरगन्ज, ३ चैत्र । बीरगन्ज महानगरपालिकाको आयोजनामा भएको दोस्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगितको उपाधी मनकामना माविले कब्जा गरेको छ । बीरगन्जको...
बीरगन्ज, २ चैत । बीरगन्जमा जारी दोस्रो मेयर कप रनिगं ट्रफी क्रिकेट नकआउट टुर्नामेन्टमा त्रिजुद्ध माविलाई पराजित गर्दै साउथ जोन मावि फाईनलमा प्रवेश गरेको...