HomeTagsधनकुटा

Tag: धनकुटा

धनकुटामा पिकअप गाडीबाट ८९० किलो...

काठमाडाैं,१० जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिका- ५...

धनकुटामा भरुवा बन्दुकसहित दुई जना...

काठमाडाैं,१९ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट...

धनकुटामा पिकअप गाडीबाट ८९० किलो गाँजा बरामद

काठमाडाैं,१० जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिका- ५ स्थितबाट गाँजा बोकेको पिकअप गाडीसहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले गएराति साँघुरीगढी- ५ ओख्रेबाट धनकुटा साँगुरीगढी- २ का उल्लास लिम्बूलाई पक्राउ गरेको हो ।​​​​ प्रहरीका अनुसार प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअप गाडीबाट प्लास्टिकको २९ वटा बोरामा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको छ । गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटामा पिकअप गाडीबाट...

काठमाडाैं,१० जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिका- ५ स्थितबाट गाँजा बोकेको पिकअप गाडीसहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी ओख्रेबाट...

धनकुटामा भरुवा बन्दुकसहित...

काठमाडाैं,१९ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो...