काभ्रेपलाञ्चोक,२५ जेठ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबाको सुनकोसी नदीमा डुबेर ज्यान गएको छ।
पुलिसका अनुसार वाइबा पौडी खेल्ने क्रममा अचानक नदीमा डुबेका थिए। आज बिहान उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गर्मीयाममा बढ्दो नदी र खोलामा नुहाउने प्रवृत्तिका बीच यो घटना थप सावधानी अपनाउनुपर्ने संकेतसमेत बनेको छ।
काभ्रेपलाञ्चोक,२५ जेठ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबाको सुनकोसी नदीमा डुबेर ज्यान गएको छ।
पुलिसका अनुसार वाइबा पौडी खेल्ने क्रममा अचानक नदीमा...
महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ। गाउँपालिका(४ बस्ने श्रवण यादवका १० वर्षीय छोरा आलोक यादवको पोखरीमा डुबेर...
जनकपुरधाम, १७ असोज। धनुषाको सिमाहुँदै चोर बाटो भएर नेपाल आउन खोज्ने एकजना भारतीय नागरिकको नदीमा डुबेर मृत्यु भएको छ । धनौजी गाउँपालिकाको हरिने हरलाखी...