HomeTagsनारायणकाजी श्रेष्ठ

Tag: नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी...

काठमाडौं,२१ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी...

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर...

काठमाडाैँ,१९ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार...

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान

काठमाडौं,२१ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान गरेको माओवादीका एक नेताले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। श्रेष्ठ किन अमेरिका गएका हुन् भन्ने बारेमा भने उनले खुलाएनन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका श्रेष्ठले पनि सार्वजनिकरुपमा भ्रमणबारे जानकारी गराएका छैनन्।

माओवादी केन्द्रका वरिष्ठ...

काठमाडौं,२१ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान...

सरकारले निजी क्षेत्रका...

काठमाडाैँ,१९ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन्...

नेपालमा सांसद् पुनःस्थापना...

गोरखा, फागुन १५ । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा सांसद् पुनःस्थापना भएसँगै सांसद किनबेच सुरु भएको बताएका छन् । शनिबार गृहजिल्ला गोरखाका अगुवा...