Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
HomeTagsनिलम ढुङ्गाना तिम्सिना

Tag: निलम ढुङ्गाना तिम्सिना

कायम मुकायम गभर्नरको जिम्मेवारी निलमलाई

काठमाडौँ, २५ चैत्र । अर्थ मन्त्रालयले नेपाल...

कायम मुकायम गभर्नरको जिम्मेवारी निलमलाई

काठमाडौँ, २५ चैत्र । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई तोकेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयले उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जानकारी दिएको छ।

कायम मुकायम गभर्नरको...

काठमाडौँ, २५ चैत्र । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई तोकेको छ। गभर्नर महाप्रसाद अधिकारीको...