बीरगन्ज, ७ माघ । बीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेनाको समूह प्रवेश गरेको छ ।
बीरगन्जस्थित आदर्शनगर रङ्गशालामा माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्र्तगत आज भएको पहिलो सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै नेपाली सेनाको समूहले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
नेपाली सेनाको तर्फबाट १७ मिनेटमा जर्सी नम्बर ८ सिता कुमारी चौधरी, २५ मिनेटमा जर्सी नम्बर ३० अञ्जना चन्द ठकुरी र ४६ औँ मिनेटमा जर्सी नम्बर १३ निलिमा पाण्डेले गोल गरेका थिए ।
गण्डकी प्रदेशको फाइनलमा...
बीरगन्ज, ७ माघ । बीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेनाको समूह प्रवेश गरेको छ ।
बीरगन्जस्थित...
बीरगन्ज, ४ माघ- बीरगन्जमा मंगलबारदेखि शुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा मधेश प्रदेशले नराम्ररी पराजित भएको छ ।
बीरगन्जको आदर्शनगर...