काठमाडौं, ५ वैशाख । नेपाल इन्जिनियरिङ कलेजमा दक्षिण कोरियाको प्रतिष्ठित सियोलटेक युनिभर्सिटीका अनुसन्धानकर्ता तथा डेडक विज्ञान तथा प्रविधि सहकारीका कार्यकारी प्राध्यापक डोङ ह्वा किमको भ्रमण सम्पन्न भएको छ।
भ्रमणको क्रममा उनले कलेजका फ्याकल्टी तथा विद्यार्थीहरूसँग अध्ययन र अनुसन्धान सम्बन्धी सहकार्य गर्ने प्रस्ताव राखे। प्राध्यापक किमले कृत्रिम बुद्धिमत्ता (AI) को माध्यमबाट सिक्ने र सिकाउने प्रविधिमा नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
उनले भने, “कोरियाले विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको सफलता नेपालमा पनि कार्यान्वयन गर्न सकिन्छ, त्यसका लागि दुई संस्थाबीचको सहकार्य प्रभावकारी हुनेछ।”
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले सहकार्यप्रति...
काठमाडौं, ५ वैशाख । नेपाल इन्जिनियरिङ कलेजमा दक्षिण कोरियाको प्रतिष्ठित सियोलटेक युनिभर्सिटीका अनुसन्धानकर्ता तथा डेडक विज्ञान तथा प्रविधि सहकारीका कार्यकारी प्राध्यापक डोङ ह्वा किमको...