Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
HomeTagsपाथीभरा केबलकार

Tag: पाथीभरा केबलकार

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता...

काठमाडौं, २९ माघ । ताप्लेजुङको पाथीभरा...

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले ग¥यो अस्वीकार

काठमाडौं, २९ माघ । ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन् । तर, रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन् । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेकोले रिट अस्वीकार गरेको सर्वोच्चले जनाएको छ । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ ।

पाथीभरा केबलकार निर्माणविरुद्धको...

काठमाडौं, २९ माघ । ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट...