काठमाडौँ, ९ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा भाग लिइ पार्टी एकताका लागि शुभकामना दिएका छन्। यस बैठकको सुरुवात शुक्रबारदेखि भएको हो ।
दोस्रो दिनको बैठकमा राउत र भट्टराईले पार्टी एकताको महत्त्व जोड्दै शुभकामना दिएका छन्। यसअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई बैठकमा शुभकामना दिन अनुरोध गरिएको थियो, तर उनले आफ्नो छोरी मानुषीलाई पठाएर शुभकामना दिए ।
यसको माध्यमबाट तीन दल बीचको एकता प्रक्रिया अघि बढाउने संकेत प्राप्त भएको छ।...
काठमाडौँ, ९ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको...