पोखरिया, ०१ जेठ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित पोखरिया अस्पतालमा अब नशा तथा हाडजोर्नी, डेन्टल, बाल रोग तथा नर्सिङ्ग सेवा उपलब्ध हुने भएको छ। यससँगै ग्रामीण क्षेत्रका नागरिकहरूलाई वीरगन्ज वा निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यताबाट राहत मिल्ने भएको छ।
अस्पतालको सभा हलमा आयोजित एक समारोहमा नशा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ्ग अधिकृत सवेनाज बेगम र अहेव मधु यादवलाई स्वागत र सम्मान गरिएको छ।
पोखरिया नगरपालिकाका मेयर एवं अस्पताल विकास समिति अध्यक्ष प्रदुमन प्रसाद चौहानले अस्पतालको सेवा विस्तारका लागि आफू रातदिन...
पोखरिया, ०१ जेठ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित पोखरिया अस्पतालमा अब नशा तथा हाडजोर्नी, डेन्टल, बाल रोग तथा नर्सिङ्ग सेवा उपलब्ध हुने भएको...