बीरगन्ज,२४ असार । पर्साको पोखरिया नगरपालिकाले करार र ज्यालादारी रहेका सबै कर्मचारीको नियुक्ति बदर गरेको छ। पोखरिया नगरपालिकाले २०८२ असार २३ गतेको नगर कार्यपालिका बैठकको निर्णयानुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ज्यालादारी वा करारमा नियुक्त भएका सबै कर्मचारीको नियुक्ति बदर गरेको हो ।
यस निर्णयले नगरपालिकाभित्र कार्यरत नगर प्रहरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीका साथै नगरभित्रका कुनै पनि संस्थामा करार सम्झौतामा खटिएका सबै शिक्षक तथा कर्मचारीलाई प्रभावित भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी गरिएको सूचनामा २०८१...
बीरगन्ज,२४ असार । पर्साको पोखरिया नगरपालिकाले करार र ज्यालादारी रहेका सबै कर्मचारीको नियुक्ति बदर गरेको छ। पोखरिया नगरपालिकाले २०८२ असार २३ गतेको नगर कार्यपालिका...
वीरगन्ज,१८ माघ । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना गर्न सम्भावित स्थानहरूको अवलोकन गरिएको छ। नेपाल सरकारको निर्णय अनुसार कार्यालय स्थापना...
वीरगन्ज, ११ माघ । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नगर प्रमुख प्रदुमन चौहानमाथि गम्भीर भ्रष्टाचारका आरोप लागेका...
बीरगन्ज,११ माघ । पर्साको पोखरिया नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरिया नगरपालिकासहित २३ वटा...