मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu

प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले...

विश्वासको मत प्राप्तका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,०६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका...

चैत १० गते भित्र सरकारलाई पुर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,०४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ ।प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी...

प्रधानमन्त्री प्रचण्डलाई कुन कुन दलले विश्वासको मत दिँदैछन् ?

काठमाडौँ,०३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिँदै छन् । सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय...

नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ,०३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीका खेलाडीलाई जनहरी तीन लाख पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल...

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडाैँ,०१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार दलको शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका...

सर्वोच्चको आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको भन्ने तरंग भएपनि म विल्कुल चिन्तित थिइनँः प्रचण्ड

काठमाडौं, फागुन २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर...

१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै...

Recent posts

Popular categories