जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ।
मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान ह्याक भएको हो। उनको फेसबुक पेजको कभरमा जंगल र प्रोफाइलमा युवतीको तस्बिर राखिएको छ।
मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले फेसबुक पेज ह्याक भएको बताए। यसबारे छानबिन भइरहेको उनको भनाइ छ।
जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ।
मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान...