वीरगन्ज,०१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि सार्वजनिक भएको घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यदि प्रमाण फेला परे जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्।
आज मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्। ‘यहाँहरूले अडियो सुन्नुभएको छ,’ मन्त्री अधिकारीले भने, ‘मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु।’ उनले कसैले नियोजित रुपमा चलाएका हल्लाका पछि लाग्दा सिंगो देशलाई...
वीरगन्ज,०१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि सार्वजनिक भएको घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी...