जनकपुरधाम, २८ असोज ।युथ एसोसिएसन अफ नेपाल - यानले विपद् (कोभिड-१९) मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका हुन्।
महोत्तरी युवा संजाल र ग्रामीण बिकास केन्द्रको सहकार्यमा यानले उक्त कार्यक्रम सुरु गरेका छन।
आज पहिलो दिनको कार्यक्रम जनकपुरधाम -०८ बाल्मिकिनगर स्थित चिल्ड्रेन होलि प्लेस हाइ स्कुलमा गरेका हुन्।
यानका सदस्य रवि शंकर सिंहले भने अहिले बिश्व कोभिड-१९ को चपेटामा परेकोले यसले बालबालिका माथी हुन गएको असर, बालबालिकाको समस्या खोज्नुका साथै यसबाट बच्ने उपायहरू बालबालिका समक्ष राख्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
यस कार्यक्रममा बालविवाह, बालश्रम, बाल बिर्ज्याई, लैँगिक हिंसा,...
जनकपुरधाम, २८ असोज ।युथ एसोसिएसन अफ नेपाल - यानले विपद् (कोभिड-१९) मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका हुन्।
महोत्तरी युवा संजाल...