काठमाडौं,२६ असार । नेपालको बैंकिङ प्रणालीमा सकारात्मक संकेत देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन ८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ मसान्तसम्ममा बैंकहरूले ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ थप निक्षेप संकलन गर्न सफल भएका छन् ।
यो वृद्धिले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही सुस्तता देखाए पनि (जहाँ ९ प्रतिशतले निक्षेप बढेको थियो), समग्रमा वित्तीय प्रणालीमा तरलता बढ्दै गएको संकेत गर्छ । वार्षिक विन्दुगत आधारमा हेर्दा, २०८२ जेठ मसान्तमा निक्षेप १२।० प्रतिशतले...
काठमाडौं,२६ असार । नेपालको बैंकिङ प्रणालीमा सकारात्मक संकेत देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन ८...