HomeTagsभिजिट भिसा

Tag: भिजिट भिसा

भिजिट भिसा छानबिन समितिको निर्णयमा...

काठमाडौं,१० असार । भिजिट भिसा प्रकरणको छानबिनका...

भिजिट भिसा प्रकरणले फेरि संसद्...

काठमाडौं,२६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री...

भिजिट भिसा छानबिन समितिको निर्णयमा माओवादीको समर्थन

काठमाडौं,१० असार । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले स्वागत गरेको छ। माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै जेठ २ गते भएको सहमतिअनुसार समिति गठन गरेकोमा सरकारलाई धन्यवाद दिए। जेठ २ गते भएको सहमतिअनुसार सरकारले हिजै मात्र उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ, सांसद पुनले भने, जसको जानकारी माननीय गृहमन्त्रीले सम्मानित सदनमा प्रस्तुत गर्नुभएको छ। म सरकारलाई छानबिनका लागि, अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति जुन बनाएको छ, म त्यसका निम्ति सरकारलाई धन्यवाद...

भिजिट भिसा छानबिन...

काठमाडौं,१० असार । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले स्वागत गरेको छ।...

भिजिट भिसा प्रकरणले...

काठमाडौं,२६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको...