काठमाडौं,२४ बैशाख । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ । मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।
ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए । चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।
बिहान करिब ८ बजेको समयमा हराएको ट्रक बुधबार दिउँसो २ बजे फेला परेको प्रहरीले...
काठमाडौं,२४ बैशाख । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ । मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै...
हेटाैडा, ११ वैशाख । मकवानपुरमा गोरु र गाई तस्करीका घटना दोहोरिँदै गइरहेका छन्। हेटौंडा उपमहानगरपालिका–३ बसामाडीबाट गए राति २२ वटा गोरुसहित चार जनालाई प्रहरीले...
मकवानपुर,३१ चैत । मकवानपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा-४ बाट दुई र हेटौंडा-१ तरकारी...
काठमाडौं,१७ चैत । मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुर–१९ मा पर्ने ज्यामिरे स्वास्थ्यचौकीनजिकै शनिबार उक्त दुर्घटना भएको हो ।
ज्यामिरे...