HomeTagsमगर समुदाय

Tag: मगर समुदाय

आज ४१ औं दिवस मनाउँदै...

नेपाल मगर संघ स्थापना तथा मगर एकता...

आज ४१ औं दिवस मनाउँदै मगर समुदाय

नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी आज मगर समुदायले दिवस मनाउँदै छन् । २०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्। स्थापना दिवसको अवसरमा मगर समुदायको सांस्कृतिक, राजनैतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत भेषाभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ। दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन्। गुल्मीको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा...

आज ४१ औं...

नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी आज मगर समुदायले दिवस मनाउँदै छन् । २०३९ फागुन १५ गते तनहुँको...