काठमाडौं,०८ असार । नेपालमा मङ्कीपक्स (एमपक्स) संक्रमण चौथो पटक पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट फर्किएका ३७ वर्षीय एक नेपाली पुरुषमा मङ्कीपक्स संक्रमण देखिएको हो। हाल संक्रमित व्यक्ति काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।
नेपालमा पहिलो पटक २०८० साल असार १ गते मङ्कीपक्स पुष्टि भएको थियो। यो रोग अफ्रिकी मुलुकहरू हुँदै अहिले विश्वका अन्य धेरै देशमा फैलिरहेको छ। नेपालमा समेत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।
डा. बुढाथोकीका अनुसार मङ्कीपक्स एमपक्स नामक भाइरसबाट सर्ने संक्रमण हो, जसको पहिलो घटना...
काठमाडौं,०८ असार । नेपालमा मङ्कीपक्स (एमपक्स) संक्रमण चौथो पटक पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट फर्किएका...
काठमाडौँ,११ पुस । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य...
काठमाडौँ,०६ पुस । साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...