वीरगन्ज,१३ चैत । वीरगन्जको मानवसेवा आश्रमले १५ वर्षदेखि परिवारबाट छुटेका ८० वर्षीया वृद्धालाई आफ्नो परिवारसँग पुनः मिलन गराएको छ।
सन् २०७४ सालको मङ्गसिर १ गते वीरगन्जको वीर्तामन्दिर र नारायणी अस्पताल बीचको सडकमा मानसिक अवस्थाबाट कमजोर र शरीरको घाँउमा संक्रमण भएर अलपत्र अवस्थामा भेटिएका आलिया बीबीलाई मानवसेवा आश्रमले उद्दार गरी आश्रममा ल्याएको थियो।
आलिया बीबीलाई सात वर्षसम्म आश्रममा राखेर औषधि उपचार र स्याहार सुसार गरि पुनः उनीसँगको परिवारको ठेगाना पत्ता लगाइएको थियो। परिवारका अनुसार, उनी १५ वर्षदेखि सम्पर्कविहीन थिइन् र भारतका विभिन्न स्थानमा खोजी गर्दा पनि उनैलाई फेला पार्न सकेका थिएनन्।
बुधबार, ८०...
वीरगन्ज,१३ चैत । वीरगन्जको मानवसेवा आश्रमले १५ वर्षदेखि परिवारबाट छुटेका ८० वर्षीया वृद्धालाई आफ्नो परिवारसँग पुनः मिलन गराएको छ।
सन् २०७४ सालको मङ्गसिर १ गते...