काठमाडौं,२६ चैत्र ।सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा फेरि प्रदर्शन गरेका छन्।
मंगलबार बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म निकालिएको विरोध र्यालीमा उनीहरूले सरकार र राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरूले "वित्तीय शोषण अन्त्य गर", "राजनीतिक संरक्षणमा लुकेका माफियाहरू मुर्दाबाद" लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनकारीहरूका अनुसार, करिब २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढीको रकम विभिन्न सहकारी संस्थामार्फत हिनामिना गरिएको छ, तर यसमा संलग्न व्यक्तिहरू अझै पनि राजनीतिक संरक्षणमा खुलेआम हिँडिरहेका छन्।
उनीहरूले ठगीमा संलग्न सहकारी सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन, पीडितको बचत फिर्ता गराउन र वित्तीय प्रणालीको प्रभावकारी...
काठमाडौं,२६ चैत्र ।सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा फेरि प्रदर्शन गरेका छन्।
मंगलबार बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म निकालिएको विरोध र्यालीमा उनीहरूले सरकार...