जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट ग्यालरी खोलेका छन्।
मिथिला आर्टिस्ट रीतिई कर्णले भनिन् मैले यो अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट खोल्नु मेरो ठूलो सपना थियो र यस आर्ट्स एण्ड क्राफ्टमा धेरै आर्टिस्टहरुलाई जोड्ने प्रयास गर्नेछु र मिथिला चित्रकलाको मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ।
मिथिला चित्रकलाको...