काठमाडाैं, ३ वैशाख । भारतीय सीमावर्ती बजार रूपैडिहाबाट दैनिक उपभोग्य सामान किनमेल गरेर फर्कने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगञ्जको जमुनाह नाकामा कडाइ गरिएको छ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार, सस्तो मूल्यका सामान भारतबाट भित्रिनुले भन्सार राजस्व र नेपालगञ्जको व्यवसायमा प्रतिकूल असर पारेपछि मुख्य नाकामा निगरानी कडा बनाइएको हो।
उनले भने, “कानुनअनुसार एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्छ। व्यावहारिक रूपमा केही सहुलियत दिँदा राजस्व असुली घट्न थालेको थियो, त्यसैले अब कडाइ गरिएको हो।”
जिल्ला प्रशासनले ग्रामीण नाकामा पनि गस्ती बढाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “एक...
काठमाडाैं, ३ वैशाख । भारतीय सीमावर्ती बजार रूपैडिहाबाट दैनिक उपभोग्य सामान किनमेल गरेर फर्कने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगञ्जको जमुनाह नाकामा कडाइ गरिएको छ।
नेपालगञ्ज...