Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
HomeTagsमेयर हर्क साम्पाङ

Tag: मेयर हर्क साम्पाङ

सिंहदरबार छिरे मेयर साम्पाङ, प्रहरीले...

काठमाडौँ, ८ माघ । धरानका मेयर हर्क...

सिंहदरबार छिरे मेयर साम्पाङ, प्रहरीले खोस्यो रित्तो गाग्री

काठमाडौँ, ८ माघ । धरानका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन काठमाडौं आएका उनी रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर सिंहदरबार प्रवेश गरेका हुन् । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनी गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका हुन् । साम्पाङ अहिले खानेपानी मन्त्रालय छिरेका छन् । यसअघि उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए ।

सिंहदरबार छिरे मेयर...

काठमाडौँ, ८ माघ । धरानका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन काठमाडौं आएका...