HomeTagsमोटरसाइकल

Tag: मोटरसाइकल

रौतहट प्रहरीले १६ वटा मोटरसाइकल...

रौतहट,२९ माघ । नेपाल प्रहरीले कागजात नभएका...

रौतहट प्रहरीले १६ वटा मोटरसाइकल भन्सारमा बुझायो

रौतहट,२९ माघ । नेपाल प्रहरीले कागजात नभएका १६ वटा मोटरसाइकलहरूलाई रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाएको छ । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा गरेको सवारी साधनहरूको चेकिङका क्रममा ती मोटरसाइकलहरू बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य १२ लाख रुपैयाँ रहेको छ ।

रौतहट प्रहरीले १६...

रौतहट,२९ माघ । नेपाल प्रहरीले कागजात नभएका १६ वटा मोटरसाइकलहरूलाई रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाएको छ । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र...