युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल मड्रिड पेरिस सेन्ट जर्मेनसँग तीन शून्यले पराजित भएको छ । पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे ।
पीएसजीको घरेलु मैदानमा भएको खेलमा मुख्य खेलाडी विना नै मैदानमा उत्रिएका पीएसजीले १४ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि डी मारीयाले गोल गर्न सफल भए । एम्बाप्पे, काभानी, नेयमार नभएको खेलमा मारियाको प्रदर्शन सशक्त रह्यो । यता रियलका लागि इडेन हार्जाले रियलबाट पहिलो पटक सुरुवाती ११ मा खेलेपनि खासै राम्रो गर्न सकेनन् ।
घरेलु मैदानमा पीएसजीले ३३ औं मिनेटमा अग्रता दोब्बर बनायो...
युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल मड्रिड पेरिस सेन्ट जर्मेनसँग तीन शून्यले पराजित भएको छ । पीएसजीको जितमा एञ्जल डी मारियाले दुई...