HomeTagsयू-१९ एसिया कप

Tag: यू-१९ एसिया कप

यू-१९ एसिया कप : पाकिस्तानले...

काठमाडौं,०१ पुस । यू–१९ महिला एसिया कप...

यू-१९ एसिया कप : पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं,०१ पुस । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ तथा सीमाना केसी, रचना चौधरी, र रिया शर्माले १–१ विकेट लिएका छन् ।

यू-१९ एसिया कप...

काठमाडौं,०१ पुस । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको...