काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई जोडेर विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
उनले समाजका सबै वर्गलाई साथ लिएर नहिँडेको अवस्थामा नेपालमा माओवादजस्तै एउटा विकृत रुप देखा पर्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘समाजमा जहिले पनि आफ्ना माथि भेदभाव गरिन्छ, त्यसको एउटा विकृत रुप देखा पर्छ, जो नेपालमा माओवादका रुपमा देखा परेको थियो ।’
उनले भारतका थारु समुदायका बारेमा चर्चा गर्दै भने, ‘थारु समुदाय स्वतन्त्रतापछि पनि शासनको सुविधाबाट...
काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा...