वीरगन्ज,१५ पुस । अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा पर्साबाट तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका – ५ बडहर्वा निवासी वीरेन्द्र चौधरी र नाम नखुलाइएको दुई जना महिला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चौधरीसहित तिनै जनालाई वीरगन्जकाे बस पार्कस्थित एक होटेलबाट गलत यौन गतिविधि गरिरहेको आरोपमा नियन्त्रणमा लिएको बुझिएको छ ।
उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गतको वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा छन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट उनीहरूमाथि अनुसन्धान गर्न पर्सा प्रहरीले आइतबार म्याद थप गरेको छ ।
स्रोतका अनुसार यौन क्रियाकलापमा...
वीरगन्ज,१५ पुस । अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा पर्साबाट तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका – ५...
एजेन्सी । निदाइसकेपछि प्रायले सपना देख्ने गर्दछ । वास्तमा निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो ।
मानव...