काठमाडौं,३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आज संसद् बैठकमा सभामुख देवराज घिमिरेको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। दुई प्रमुख प्रतिपक्षी दलको निरन्तर विरोधका बाबजुद संसद चलाइएको भन्दै उनले यसलाई संसदीय इतिहासकै ’कालो समय’ को संज्ञा दिए।
सदनको सुरुवातमा समय लिएर बोल्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेढ महिनादेखि विरोध गरिरहेको अवस्थामा पनि सभामुखले त्यसलाई बेवास्ता गरेकोमा असन्तुष्टि पोखे। “संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ,“ उनले भने, “यो केवल सरकारको अकर्मण्यता...
काठमाडौं,३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आज संसद् बैठकमा सभामुख देवराज घिमिरेको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। दुई प्रमुख...