HomeTagsराष्ट्रिय परिचयपत्र सेवा

Tag: राष्ट्रिय परिचयपत्र सेवा

सर्भर डाउन भएपछि राष्ट्रिय परिचयपत्र...

काठमाडौं,३० असार । आज बिहानदेखि राष्ट्रिय परिचयपत्रको...

सर्भर डाउन भएपछि राष्ट्रिय परिचयपत्र सेवा र त्रिवि वेबसाइट अवरुद्ध

काठमाडौं,३० असार । आज बिहानदेखि राष्ट्रिय परिचयपत्रको सर्भर डाउन भएपछि सेवाग्राहीहरू नारायणहिटी परिसरमा अलपत्र परेका छन्। परिचयपत्र बनाउन बिहानैदेखि लाइनमा बसेका सयौं नागरिकलाई प्रहरीको गेटमै रोकिएको छ। सर्भरमा समस्या आएको जानकारी सेवाग्राहीहरूले लामो प्रतीक्षा पछि मात्र पाएका हुन्। समस्या कहिले समाधान हुन्छ भन्ने यकिन जानकारी कर्मचारीहरूसँग समेत नभएको गुनासो गरिएको छ। यसैबीच, गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सर्भर पनि अवरुद्ध भएको छ। त्रिविका साथै सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका महत्त्वपूर्ण वेबसाइटहरू खुलेका छैनन्। यसले विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कार्यहरूमा गम्भीर असर पुर्‍याएको छ।

सर्भर डाउन भएपछि...

काठमाडौं,३० असार । आज बिहानदेखि राष्ट्रिय परिचयपत्रको सर्भर डाउन भएपछि सेवाग्राहीहरू नारायणहिटी परिसरमा अलपत्र परेका छन्। परिचयपत्र बनाउन बिहानैदेखि लाइनमा बसेका सयौं नागरिकलाई प्रहरीको...