वीरगन्ज,०९ माघ । मधेश प्रदेशमा रासायनिक मल खादको अभावमा किसान सास्ती भोग्न बाध्य छन् । पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति र भण्डारण रहेको भनेर प्रदेशका मन्त्रीहरुसमेत भाषणवाजी गरे पनि किसानले भने मल खादको समस्याबाट गुज्रिरहेका छन् । किसानहरुले गत कार्तिकदेखि मलको लागि चरम अभाव व्यहोरिरहेका छन् ।
सरकारी गोदाममा मल खादको अभाव छैन । बिक्रेताको गोदाममा पनि मल मौज्दात छ । तर पनि तोकिएको मूल्यमा चाहिएको समयमा किसानले मल पाउन सकिरहेका छैनन् । तोकिएको मूल्यभन्दा २५ देखि ३० प्रतिशत अतिरिक्त मूल्यमा भने सो अनुदानित मल सहजै रुपमा फालाफाल पाइरहेको किसानहरु...
बीरगन्ज— खेतीपातीका समयमा बारा, पर्सा र रैतहट जिल्लामा रासायनिक मलको चरम अभाव देखिएको छ ।
मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी क्षेत्रिय कार्यालय वीरगञ्जले...