काठमाडौं,१५ असोज । संविधान दिवसको अवसरमा हत्याको आरोप पुष्ठि भएर सजाय भोगिरहेका योगराज (रिगल) ढकाललाई आममार्फी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन्।
दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेको रास्वपाले जनाएको छ ।
ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।
संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले...
काठमाडौं,१५ असोज । संविधान दिवसको अवसरमा हत्याको आरोप पुष्ठि भएर सजाय भोगिरहेका योगराज (रिगल) ढकाललाई आममार्फी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय...