वीरगन्ज,२९ माघ । जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको तीन जनालाई अनुसन्धानपछि रिहा गरेको छ ।
माघ २६ गते साँझ ५ बजे नारायणघाटबाट वीरगन्ज आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रु बस जाँच गर्दा तीन जना व्यक्तिको साथबाट नेपाली रुपैयाँ १० लाख १७ हजार ५०० र भारतीय रुपैयाँ १ लाख ४७ हजार ५०० फेला परेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू सिरक, डसना, गद्दा तथा अन्य कपडाका समान बिक्री गरेर आर्थिक उपार्जन गर्ने समूहका सदस्य रहेको खुलेको छ ।
उनीहरू कमाइलाई सामूहिक...
वीरगन्ज,२९ माघ । जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको तीन जनालाई अनुसन्धानपछि रिहा गरेको छ ।
माघ...