HomeTagsलीलाबल्लभ अधिकारी

Tag: लीलाबल्लभ अधिकारी

मानव तस्करी आरोपमा पूर्वमन्त्री लीलाबल्लभ...

काठमाडौं। मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान...

मानव तस्करी आरोपमा पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ, दुई दिन थुनामा राखेर अनुसन्धानको अनुमति

काठमाडौं। मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार बिहान विराटनगरस्थित निवासबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्ग हुँदै दिउँसो काठमाडौं ल्याइयो र त्यसपछि काठमाडौं जिल्ला अदालतमा पेश गरियो। न्यायाधीश खिमानन्द भुसालको इजलासले अधिकारीमाथि दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अधिकारीमाथि मानव तस्करीमा संलग्न रहेको गम्भीर आरोप छ। उनी पदमै रहँदा गत कात्तिक १४ गते आफूमा असम्बन्धित तीन व्यक्तिलाई जापान पुर्‍याएको अभियोग छ। जापानको टोकियो विमानस्थलमा खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका...

मानव तस्करी आरोपमा...

काठमाडौं। मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार...