काठमाडौं, ३१ चैत्र । पेप्सीकोलास्थित टाउन प्लानिङ क्षेत्रमा बुधबार राति भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। लुटिएको रकममध्ये ३० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ९ बजेतिर बौद्ध बसोबास गर्ने रितेश लामाको कारबाट दुई झोलामा रहेको नगद रकम लुटिएको हो। उनले प्रहरीसमक्ष जग्गाको बैना दिन पैसा लिएर गएको बताएका छन्। टाउन प्लानिङ क्षेत्रमा गाडी पार्क गरी व्यक्तिसँग छलफल भइरहेका बेला ८–९ जनाको समूह आएर कारमै रहेका दुई झोला लुटी फरार भएको उनले दाबी गरेका छन्।
लामाले सोही राति काँडाघारी प्रहरी प्रभागमा...
काठमाडौं, ३१ चैत्र । पेप्सीकोलास्थित टाउन प्लानिङ क्षेत्रमा बुधबार राति भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। लुटिएको रकममध्ये...