जनकपुरधाम, २५ असोज । अन्तर्राष्ट्रिय बालिका दिवस २०२० को उपलक्ष्यमा ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, धनुषा स्काउट, एम्नेस्टि इन्टरनेशनल नेपाल र लिभिङ हुइ्त इन्भाइरोमेन्ट लगायतका संघसंस्था को सकृयतामा प्रभातफेरी कार्यक्रम सम्पन गरिएको छ।
बिहान करिब ८ बजे बाट सुरु गरिएको प्रभातफेरि सोनारपट्टी, राममन्दिर, जनकचौक हुन्दै जानकी मन्दिरमा पुगेर सम्पन गरिएको बारे कार्यक्रम आयोजक मध्येकी ओरेक धनुषाकि जिल्ला इन्चार्ज रोजनिल सिंह बच्छारले बताउनु भयो।
कार्यक्रममा उल्लेख्निय किसोरिहरुको सहभागीता रहेको थियो भने सबै किसोरिहरुले आ(आफ्नो हातमा बलात्कार, लैङ्गिक हिंसा बिरुद्धको पेलकाड बोकेका थिए। यस कार्यक्रममा करिब ५० बढि किसोरिहरुको सहभागीता रहेको थियो।
साथै...
जनकपुरधाम, २५ असोज । अन्तर्राष्ट्रिय बालिका दिवस २०२० को उपलक्ष्यमा ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, धनुषा स्काउट, एम्नेस्टि इन्टरनेशनल नेपाल र लिभिङ हुइ्त...
जनकपुरधाम, १७ असोज । मौनता तोडौ मुल नाराका साथ असोज शुक्रवारदेखि डिसेम्बर १० तारिखसम्म बलात्कार र लैङ्गिक हिंसाविरुद्ध ओरेक नेपालले राष्ट्रिय अभियानको सुरुवात गरेको...