काठमाडौं, १८ चैच । राष्ट्रिय सभाको सोमबार बसेको बैठकले पाँच वटा विधेयक पारित गरेको छ। दफावार छलफलपछि पारित गरिएका यी विधेयकहरू सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार, सहकारी व्यवस्थापन तथा आर्थिक सुधारमा केन्द्रित छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले "सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक" र "सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक" संसदमा पेश गरेका थिए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका अन्य तीन विधेयकहरू निम्न छन्:
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक
निजीकरण (पहिलो संशोधन) विधेयक
आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि...
काठमाडौं, १८ चैच । राष्ट्रिय सभाको सोमबार बसेको बैठकले पाँच वटा विधेयक पारित गरेको छ। दफावार छलफलपछि पारित गरिएका यी विधेयकहरू सुशासन प्रवर्द्धन, सार्वजनिक...
काठमाडौँ, १८ चैत्र । राष्ट्रियसभाको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। सभाका...