HomeTagsविमानस्थल

Tag: विमानस्थल

८ किलो गाँजासहित विमानस्थलबाट भारतीय...

काठमाडौं,२५ चैत । बैंककबाट काठमाडौं आएका भारतीय...

तीन महिनापछि भोजपुर विमानस्थलमा नेपाल...

टक्सार,१२ चैत । बन्द भएको तीन महिनापछि...

८ किलो गाँजासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं,२५ चैत । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनीबाट ८ किलो ८५५ ग्राम लागु औषध बरामद भएको छ ।

८ किलो गाँजासहित...

काठमाडौं,२५ चैत । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप...

तीन महिनापछि भोजपुर...

टक्सार,१२ चैत । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ। गत पुसदेखि बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले...

हिमालय एयरले पोखरा-ल्हासा...

काठमाडौँ, २० फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले २ वर्षको अवधिपछि हिमालय एयरलाइन्स द्वारा पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालय एयरलाइन्सले चैत...

देशभरका विमानस्थलको स्तरोन्नति...

काठमाडौं, ११ माघ । सरकारले देशभरका विमानस्थलहरूको स्तरोन्नति र नयाँ विमानस्थल निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल...

गौतमबुद्ध विमानस्थलमा आरएनपी-एआर...

लुम्बिनी, ११ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा लो भिजिभिलिटीमा पनि अवतरण गर्न मिल्ने प्रणाली सुरु गरिएको छ। बिहीबारदेखि आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन...

देशभर ५५ वटा...

काठमाडौँ,१६ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभर ५५ वटा विमानस्थल छन् । तीमध्ये २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । १५...

गौतमबुद्ध विमानस्थलमा १०...

बुटवल, १६ पुस । भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायार्ड (आरएनपी-एआर) प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको छ...