जनकपुरधाम, २३ असोज : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनकपुरमा आज फेरि प्रदर्शन गरेका छन्। पछिल्लो २७ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै स्थानीय युवाहरूले शुक्रवार विरोध र्याली निकाल्दै जनकपुरमा प्रदर्शन गरेका हुन्।
स्थानीय युवा अभियानीहरूको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले तत्काल वार्ता गरेर डा. गोविन्द केसीको माग पुरा गर, हामी सबै डा.केसीको साथमा’ नारासहित प्रदर्शनमा उतरेका युवाहरूले स्वास्थ्य शिक्षा सुधार जस्तो महत्वपूर्ण माग राखेर अनशनमा रहेका डा. केसीसँग संवादसमेत नगर्ने सरकार तानाशाहीतर्फ उन्मुख भइरहेको उनीहरूले आरोप लगाएका छन्।
आमनागरिकको हितलाई ध्यानमा...
जनकपुरधाम, २३ असोज : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनकपुरमा आज फेरि प्रदर्शन गरेका छन्। पछिल्लो...