HomeTagsविवेक कुँवर

Tag: विवेक कुँवर

१२ विद्यार्थीको रकम लिएर परीक्षा...

बुटवल,२१ बैशाख । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत...

१२ विद्यार्थीको रकम लिएर परीक्षा फारम नभरिएको आरोपमा कुँवर अनुसन्धानमा

बुटवल,२१ बैशाख । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका एक विद्यार्थी नेता विवेक कुँवर विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरी अनुसन्धानमा तानिएका छन्। बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत कुँवरले १२ जनाभन्दा बढी विद्यार्थीबाट परीक्षा फारम भर्नका लागि रकम लिएको तर उनीहरूको फारम नभरिदिएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। क्याम्पस प्रशासनले वैशाख १९ गते जारी गरेको सूचनामा कुँवरले विभिन्न विद्यार्थीहरूसँग कागजात र रकम लिए पनि फारम नभरेको उल्लेख छ। क्याम्पसले कुँवरलाई निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाले...

१२ विद्यार्थीको रकम...

बुटवल,२१ बैशाख । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका एक विद्यार्थी नेता विवेक कुँवर विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरी अनुसन्धानमा तानिएका छन्। बुटवल...